१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

खैरो हेरोईनसहित धनगडीको २ किशोर पक्राउ

खबर सम्बाददाता २१ आश्विन २०८१, सोमबार
खैरो हेरोईनसहित धनगडीको २ किशोर पक्राउ

खैरो हेरोईनसहित धनगढीको २ जना किशोर कञ्चनपुरमा पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ खैरानाबाट कैलालीको धनगढी उपमहानगरपालिका–१३ बस्ने १६ वर्षीय किशोर र १८ वर्षीय अर्को किशोर गरी २ जनालाई खैरो हेरोईनसहित दुबैजनालाई आइतवार पक्राउ गरिएको हो।

१६ वर्षीय किशोरको साथबाट १ दश्मलव ९ ग्राम खैरो हेरोईन फेला पारी उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin