१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

धनगडीमा एक महिला मृत फेला

खबर सम्बाददाता २४ आश्विन २०८१, बिहीबार
धनगडीमा एक महिला मृत फेला

कैलालीको धनगढीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

धनगढी उपमहानगरपालिका–१८ डिपो बजारकी ४५ वर्षीया सरिता पौडेल सोही ठाउँस्थित नालामा बुधबार मृत अवस्थामा फेला परेकी छिन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin