१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

कञ्चनपुरको लालझाडी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

खबर सम्बाददाता २५ आश्विन २०८१, शुक्रबार
कञ्चनपुरको लालझाडी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कन्चनपुरको लालझाडी गाउँ पालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा १सय ३० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। शिविर श्रि स्वतन्त्र माध्यमिक विद्यालयमा दिलकी आवाज को आयोजनामा भएको हो। 

शिविरमा हाडजोर्नी, रक्तचाप चेकजाँच , मधुमेह रोग सहित सामान्य स्वास्थ्य जाँच समेत गरिएको छ। विशाल एन्ड सुरेश टेड्रर्सको सहयोगमा भएको शिविर संयोजक भोजराज रानाले जानकारी दिए।उक्त शिविरमा डाक्टर सुरज प्रकाश राना, पुनर्वास पोलि क्लिनिकका स्वास्थ्यकर्मी र ल्याब टेक्निसिन नवराज रानाको सहभागिता रहेको व्यवस्थापक श्रि नारायण रानाले बताए ।

कन्चनपुरको लालझाडी गाउँ पालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा १सय ३० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। शिविर श्रि स्वतन्त्र माध्यमिक विद्यालयमा दिलकी आवाज को आयोजनामा भएको हो।  शिविरमा हाडजोर्नी, रक्तचाप चेकजाँच , मधुमेह रोग सहित सामान्य स्वास्थ्य जाँच समेत गरिएको छ।

विशाल एन्ड सुरेश टेड्रर्सको सहयोगमा भएको शिविर संयोजक भोजराज रानाले जानकारी दिए।उक्त शिविरमा डाक्टर सुरज प्रकाश राना, पुनर्वास पोलि क्लिनिकका स्वास्थ्यकर्मी र ल्याब टेक्निसिन नवराज राना, स्वास्थ्यक्रमी सुनिता राना, कोपिला राना लगायतको टिमको सहभागिता रहेको व्यवस्थापक श्रि नारायण रानाले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin