१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

कञ्चनपुरको बेलौरीमा हात्तीको बथान गाँउमा पस्दा स्थानीयमा त्रास

खबर सम्बाददाता २८ आश्विन २०८१, सोमबार
कञ्चनपुरको बेलौरीमा हात्तीको बथान गाँउमा पस्दा स्थानीयमा त्रास

कञ्चनपुरको बेलौरीमा हात्तीको बथान बस्तीभित्र पस्न थालेपछि स्थानीयमा त्रास बढेको छ।

बेलौरी–लालझाडी क्षेत्रमा केहीदिनदेखि हात्तीको बथान देखिन थालेपछि स्थानीयमा त्रास फैलिएको हो। असोज १३ गते राति हात्तीको आक्रमणबाट लालझाडी गाउँपालिका–४ का ५० वर्षीय रामदल राना र असोज २२ गते राति बेलौरी–६ का २२ वर्षीय उमेश चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।

बेलौरीमा हाल स्थानीयलाई घुमफिर, मेलापात र राति हिँडडुल गर्न समस्या भएको छ। अहिले बेलौरी नगरपालिका–५ को जङ्गल छेउका मानव वस्तीहरूमा जङ्गली हात्तीको बथानले बालीनाली नोक्सान गर्ने, घरहरू भत्काउने लगायत गतिविधि गरिरहेको स्थानीय जयकिसन चौधरीले बताए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin