१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

चितवन राष्ट्रिय निकुञ्जमा ३ महिनामा ६ गैँडा मरे

खबर सम्बाददाता २९ आश्विन २०८१, मंगलवार
चितवन राष्ट्रिय निकुञ्जमा ३ महिनामा ६ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन् । साउन महिनायता ती गैँडा मृत भेटिएका हुन् ।एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०र८१ मा २१ वटा गैँडा मरेका थिए ।जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी सिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको उनले बताए ।पछिल्लो गणनाअनुसार नेपालमा एकसिङे गैँडाको सङ्ख्या सात सय ५२ रहेको छ ।चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ गैँडा रहेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin