१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

नेपाल रानाथारु समाजको ७ औँ महाधिवेशन सम्पन्न, पहिलाे पटक निर्वाचनबाट समिति चयन

खबर सम्बाददाता ४ कार्तिक २०८१, आईतवार
नेपाल रानाथारु समाजको ७ औँ महाधिवेशन सम्पन्न, पहिलाे पटक निर्वाचनबाट समिति चयन

 नेपाल रानाथारु समाजको ७ औँ महाधिवेशनबाट केन्द्रिय समिति चयन भएको छ । यस महाधिवेशनले निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्वलाई चयन गरेकाे हाे ।

महाधिवेशनमा अहिले सम्म सर्व सहमित हुने गरेकाे थियाे तर ७ औँ महाधिवेशन सदस्यहरू बीच सर्व सहमति जुट्न नसकेपछि पहिलाे पटक निर्वाचनको माध्यमबाट समिति चयन गरिएको हो । कुल ६४६ भाेटर सदस्य रहेकाे समाजकाे निर्वाचन प्रक्रियामा ३७५ भोट खसेका थिए ।

नयाँ समितिमा यस्ताे बनेकाे छ ।

  • अध्यक्ष: कमल सिं राना
  • उपाध्यक्ष: कन्दकला राना, डिठ्ठा राना
  • महासचिव: तिर्थराज राना
  • सचिव: साहेब राना, भजना राना
  • कोषाध्यक्ष: चन्द किरण राना
  • सदस्यहरू: अम्लेस राना, गोदावरी राना, दान सिंह राना, रमिता राना , लालमनी राना, शिवचरण राना, सरिता राना, सामु राना –

निर्वाचन बाट १५ जना तथा थप १ महिला र १ पुरुष मनोनितबाट २ जना गरि समितिमा १७ सदस्य रहने छन निर्वाचन समितिका अध्यक्ष प्रेम चन्द रानाको बताए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin