२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

लालझाडीमा ५०% मा कन्ये च्याउ वितरण

खबर सम्बाददाता ८ कार्तिक २०८१, बिहीबार
लालझाडीमा ५०% मा कन्ये च्याउ वितरण

कञ्चनपुर को लालझाडी गाउँपालिका को कृषि शाखाले ५० % मा कन्ये च्याउ को बीउ वितरण गरिएको छ।

लालझाडी गाउँपालिका अन्तर्गत रहेको कृषक समूह ,कृषि सहकारी गरी जम्मा ३० समूह लाई च्याउ को बीउ वितरण गरिएको कृषि शाखा प्रमुख दसरथ साउद ले जानकारी गराउनु भएको थियो।

च्याउ वितरण गर्ने क्रममा लालझाडी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की ले कृषक समूह का पदाधिकारी लाई यो बीउ लागि सकेपछि राम्रो संग लगाउनु र यो तिम्रै लागि हामी पालिका देखि अनुदान दिएका छौ । बढी भन्दा बढी उब्जनी गरेर व्यापार गर्नु भनेर सल्लाह सुझाब दिनु भएको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin