३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

लालझाडीमा एक दम्पतीको हत्या गरिएको अवस्थामा शव फेला

खबर सम्बाददाता ९ कार्तिक २०८१, शुक्रबार
लालझाडीमा एक दम्पतीको हत्या गरिएको अवस्थामा शव फेला

कञ्चनपुरको लालझाडीमा एक दम्पतीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । लालझाडी गाउँपालिका वडा नम्बर १ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक (रामेश्वर) र उहाँकि पत्नी ४३ वर्षीया कमला वडायकको हत्या गरिएको अवस्थामा शव फेला परेको कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीले जानकारी दिनुभयो । शुक्रबार बिहान राना दम्पतीको शव आगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin