१४ श्रावण २०८३, बिहीबार
बि प्लस खबर

कैलालीमा कारमा पटाका ल्याउँदै गरेको अवस्थामा एक जना पक्राउ

खबर सम्बाददाता ९ कार्तिक २०८१, शुक्रबार
कैलालीमा कारमा पटाका ल्याउँदै गरेको अवस्थामा एक जना पक्राउ

कैलालीमा एक जना पटाका सहित पक्राउ परेका छन्। जिल्लाको धनगढी उप–महानगरपालिका–८ धनगढीगाँउबाट धनगढी–२ सन्तोषी टोलका ४१ वर्षीय मिनबहादुर बुच्चामगर पटाकासहित पक्राउ परेको जिल्ला प्रहरी कैलालीले जनाएको छ।

मगरलाई सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८२ नम्बरको कारमा अन्दाजी १ लाख ४ हजार ३४० मुल्य बराबरको ३ कट्टा पटाका ल्याउँदै गरेको अवस्थामा फेलापारी प्रहरीले नियन्त्रणमा लिएको हो। मगरलाई नियन्त्रणमा लिएर उनी विरुद्ध बिष्फोटक पदार्थ ऐन अनुसार मुद्दा दर्ता गरि जिल्ला अदालत कैलालीबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाढी बढाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin