२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढीमा मोटरसाइकको ठक्करबाट घाइते महिलाको मृत्यु

खबर सम्बाददाता १६ कार्तिक २०८१, शुक्रबार
धनगढीमा मोटरसाइकको ठक्करबाट घाइते महिलाको मृत्यु

धनगढीमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१४ मा कात्तिक ८ गते मोटरसाइकलको ठक्करबाट घाइते भएकी ५० वर्षीय यशोदा रानाको शुक्रवार बिहान मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनगढीले लुम्बिनी प्रदेश ०१–००२ प २५६५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी रानाको शुक्रवार बिहान ५ः२० बजे निर्सग अस्पतालमा मृत्यु भएको बताएको छ।

दुर्घटनापछि कैलाली अस्पतालमा भर्ना गरिएकी धनगढी–१५ की रानालाई मङ्गलवार निसर्ग अस्पताल लगिएको थियो। उनलाई ठक्कर दिने मोटरसाइकल र चालक फूलबारीका पूर्णबहादुर लिम्बुलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ। उनी पैदल यात्री हुन।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin