२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

लालझाडीमा अध्यक्ष रानाद्वारा राहत वितरण

खबर सम्बाददाता १९ कार्तिक २०८१, सोमबार
लालझाडीमा अध्यक्ष रानाद्वारा राहत वितरण

लालझाडी गाउँपालिका वडा नं ३ स्थित पर्सियामा हात्तीहरुले घर भत्काएका परिवारलाई लालझाडी गाउँपालिकाले राहत वितरण गरेको छ ।

१ थान त्रीपाल , २५ केजि चामल , बल्ब र बिजुलीको तार लालझाडी ३ का मन्तिया राना र सर्वन रानालाई गाउँपालिका अध्यक्ष निर्मल रानाले राहत वितरण गरेका हुन ।


लालझाडी गाउँपालिका वडा नं ३ र ४ को हात्ती आउने क्षेत्रमा सशस्त्रको टोलिद्वारा आज देखि डिउटीमा खटिने भनेर गाउँपालिका अध्यक्ष निर्मल रानाले बताएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin