६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

कैलालीबाट लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

खबर सम्बाददाता २० कार्तिक २०८१, मंगलवार
कैलालीबाट लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

कैलालीमा लागुऔषधसहित एक जना औषधि पसल सञ्चालक पक्राउ परेका छन् ।

जिल्लाको जोशीपुर गाउँपालिका–५ घर भई वडा नम्बर ७ को रघुनाथ बहुमुखी क्याम्पस नजिकै प्रतिभा हेल्थ क्लिनिक सञ्चालन गर्दै आएका ४० वर्षीय रामकृष्ण चौधरी लागुऔषधसहित पक्राउ परेका हुन् ।

चौधरीको मेडिकलबाट लागुऔषधको रूपमा प्रयोग गरिने पाँच सय स्पास्म ट्याब्लेट र एक हजार ट्याबलेट त्रिगाभा म्यूरिन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin