कैलालीको धनगढीमा अटो पल्टिदा ४ जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–८ बुद्ध चोक नजिकै अटो पल्टिदा ४ जना घाइते भएका हुन्।
दुुर्घटनामा ३८ वर्षीया एक महिलासहित ३४, ३८ र ७२ वर्षीय पुरुष घाइते भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ।
अध्यक्ष
भानु प्रताप राना
सम्पादक
भक्तराज राना
प्रवन्धक
हरद्वारी राना
व्यवस्थापक
नारायन राना
संबाददाता
सुरज राना