२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कैलाली बहुमुखी क्याम्पसमा शिक्षण समिति अध्यक्ष नियुक्त

खबर सम्बाददाता १३ मंसिर २०८१, बिहीबार
कैलाली बहुमुखी क्याम्पसमा शिक्षण समिति अध्यक्ष नियुक्त


कैलाली बहुमुखी क्याम्पसले बिहीबार तीन वटा संकायका शिक्षण समिति अध्यक्ष नियुक्त गरेको छ ।


क्याम्पस प्रमुख तोयराज भट्टले ब्यबस्थापन संकाय तर्फ एमबिएस र बिबिएस तर्फको शिक्षण समिति अध्यक्षमा उप प्राध्यापक घनश्याम भट्ट , मानविकी संकाय शिक्षण समिति अध्यक्षमा स्नातक र स्नातकोत्तर तर्फ उप प्राध्यापक हरीराम चौधरी र शिक्षा संकाय तर्फ स्नातक र स्नातकोत्तर तर्फको शिक्षण समिति अध्यक्षमा सह प्राध्यापक डा. प्रयागराज जोशीलाई नियुक्त गर्नु भएको हो ।


कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सह प्राध्यापक डा. लोकबहादुर बिष्टले बिश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली २०६९ को परिच्छेद १५ को दफा ११७ ( १) बमोजिम दुई बर्षका लागि शिक्षण समितिको अध्यक्ष नियुक्त गरिएको बताए । सहायक क्याम्पस प्रमुख बिष्टले कार्यकाल सफल हुनेमा बिश्वस ब्यक्त गरेका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin