२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कैलाली बहुमुखी क्याम्पस विज्ञान तथा प्रविधी संकायको अध्यक्षमा जोशी

खबर सम्बाददाता १९ मंसिर २०८१, बुधबार
कैलाली बहुमुखी क्याम्पस विज्ञान तथा प्रविधी संकायको अध्यक्षमा जोशी


कैलाली बहुमुखी क्याम्पसले बुधबार विज्ञान तथा प्रविधी संकायमा शिक्षण समिति अध्यक्ष नियुक्त गरेको छ ।
क्याम्पस प्रमुख तोयराज भट्टले विज्ञान तथा प्रविधी संकायको शिक्षण समिति अध्यक्षमा उप–प्राध्यापक रमादेवी जोशीलाई नियुक्त गर्नुभएको हो ।


बिश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली २०६९ को परिच्छेद १५ को दफा ११७ ( १) बमोजिम दुई बर्षका लागि शिक्षण समितिको अध्यक्ष नियुक्त गर्ने ब्यबस्था रहेको छ । मानविकी, ब्यबस्थापन र शिक्षा संकायमा यस अघि नै शिक्षण समिति अध्यक्ष नियुक्त गरिसकिएको थियो ।


कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सह–प्राध्यापक डाक्टर लोकबहादुर बिष्टले क्याम्पसको संकाय ब्यबस्थापन र शैक्षिक गुणस्तर सुधारमा शिक्षण समिति अध्यक्षको महत्वपूर्ण भूमिका रहने बताए । सहायक क्याम्पस प्रमुख बिष्टले कार्यकाल सफल हुनेमा बिश्वस ब्यक्त गरेका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin