२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

सुदूरपश्चिम महोत्सव ४ दिन थप पुष ६ गतेसम्म हुने

खबर सम्बाददाता १ पुष २०८१, सोमबार
सुदूरपश्चिम महोत्सव ४ दिन थप पुष ६ गतेसम्म हुने

धनगढीमा संचालन भइरहेको सुदूरपश्चिम महोत्सवको अवधि चार दिन थप गरिएको छ ।

मंसिर २२ गतेबाट सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सकिने भएपनि दर्शकको मागलाई मध्यनजर गर्दै पुस ६ गतेसम्म थप गरिएको महोत्सव सचिवालयले जनाएको छ ।

महोत्सव आयोजक कैलाली उद्दोग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले महोत्सवको समय चार दिन थप गरिएको बताए । महोत्सव समापन हुने दिन शनिबार पर्छ ।

कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म हरेक वर्ष महोत्सव सञ्चालन गर्दै आइरहेको छ । जसले यस क्षेत्रको आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने गर्छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin