५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

कञ्चनपुरमा एकजनाको घरभित्र अवैध काठ

खबर सम्बाददाता ४ पुष २०८१, बिहीबार
कञ्चनपुरमा एकजनाको घरभित्र अवैध काठ

कञ्चनपुरका एक जना अवैध काठसहित पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका-४ बेलकुण्डी बस्ने दुखिराम राना घरभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध सालको काठ २ थान गोलिया (२१.१५ क्युफिट)सहित पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय गुलरिया, सब डिभिजन वन कार्यालय वाणी र हरियाली सामुदायिक वन गुलरियाको संयुक्त टोलीले बुधबार नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद अवैध काठ र रानालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि हरियाली सामुदायिक वन गुलरिया, कञ्चनपुरलाई बुझाएको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin