५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

धनगढी र टीकापुरमा सवारी दुर्घटना, २ जना भए घाइते

खबर सम्बाददाता ९ पुष २०८१, मंगलवार
धनगढी र टीकापुरमा सवारी दुर्घटना, २ जना भए घाइते

कैलालीको धनगढी र टीकापुरमा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा २ जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–१९ धामी चोकमा सुदूरपश्चिम प्रदेश ०१०११ प २१२७ नम्बरको स्कुटर पल्टिदा ३२ वर्षीया एक महिला घाइते भएकी छन्। उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

यस्तै टीकापुर नगरपालिका–१ डुडेझारीमा सुदूरपश्चिम प्रदेश ०१००८ प २७७८ नम्बरको मोटरसाइकल पल्टिदा २५ वर्षीय एक युवक घाइते भएका छन्। उनको टीकापुर अस्पतालमा उपचार भइरहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin