२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

प्रदेश प्रमुख मियाँले गरे दलित सामाजिक मञ्चको उद्घाटन

खबर सम्बाददाता ९ पुष २०८१, मंगलवार
प्रदेश प्रमुख मियाँले गरे  दलित सामाजिक मञ्चको उद्घाटन

सुदूरपश्चिममा दलित समुदायको हक, हित र सामाजिक न्यायका लागि काम गर्ने संघसंस्थाहरूको सहकार्यमा आयोजना गरिएको ‘दलित सामाजिक मञ्च’ आज भव्य समारोहका बीच उद्घाटन गरिएको छ । मञ्चको सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा दलित समुदायका मुद्दाहरू कसरी प्रभावकारी ढंगले उठान गर्ने र आगामी दिनमा राज्यका हरेक संरचनामा दलितहरूको अर्थपूर्ण पहुँच कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल हुनेछ ।

कार्यक्रममा दलित समुदायको अधिकार र सशक्तीकरणका लागि भावी रणनीतिहरूमा समेत व्यापक छलफल हुने बताइएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin