२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

९औं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव-२०८१ को सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा उद्घाटन

खबर सम्बाददाता ९ पुष २०८१, मंगलवार
९औं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव-२०८१ को सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा उद्घाटन

९ औं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा महोत्सव सुरु भएको हो ।

महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री मा. कमल बहादुर शाहले उद्घाटन गरेका हुन । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको महोत्सव पुस १५ गते सम्म सन्चालन हुनेछ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सघ कैलालीका अध्यक्ष भिम पडालको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको सन्चालन पत्रकार सिताराम ओझाले गरिरहेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin