५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

प्रादेशिक लोक गायन प्रतियोगिता तथा साँस्कृतिक उत्सव २०८१ मा लक्ष्मी राना प्रथम

खबर सम्बाददाता १३ पुष २०८१, शनिबार
प्रादेशिक लोक गायन प्रतियोगिता तथा साँस्कृतिक उत्सव २०८१ मा  लक्ष्मी राना प्रथम

कञ्चनपुरमा आयोजना भएको प्रादेशिक लोक गायन प्रतियोगिता तथा साँस्कृतिक उत्सव २०८१ मा प्रथम स्थान कैलालीकी लक्ष्मी रानाले हासिल गरिन् । यसैगरी द्धितिय स्थानमा डडेल्धुराका अर्जुन चटौत भएका छन भने, तृतिय स्थानमा कञ्चनपुरका पवन औजी भए

प्रथमलाई नगद २० हजार प्रमाणपत्र, द्धितियलाई नगद १५ हजार प्रमणपत्र, र तृतियलाई नगद १० हजार प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वनामा रुपक परियार ५ हजार प्रदान गरिएको छ । साथै, सहभागी टिमलाई नगद तिन हजार प्रदान गरिएको थियो । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कञ्चनपुरको संयुक्त आयोजनामा कार्यक्रमको अयोजना भएको थियो ।

सुदूरपश्चिममा रहेको कला साँस्कृतिकहरुको जेगर्ना गर्न र पुरना लोकभाका, बाजाहरुको संरक्षण एवम सम्बद्र्धन प्रवद्र्धन गर्ने उदेश्यले शनिवार संविधान चोकमा उक्त कार्यक्रमको आयोजना गरिएको राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कञ्चनपुरका अध्यक्ष लालबहादुर धामी अछामी बडडोले बताउनु भयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin