४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कन्चन जाई युथ क्लबलाई  लालझाडी गाउँपालिका द्वारा खेल सामाग्री सहयोग

खबर सम्बाददाता ५ माघ २०८१, शनिबार
कन्चन जाई युथ क्लबलाई  लालझाडी गाउँपालिका द्वारा खेल सामाग्री सहयोग

कंचनपुरको  लालझाडी गाउँपालिका वडा न. ४ डाडाजाईको  कन्चन जाई युथ क्लबद्वारा हुन गाइरहेको २० औं संस्करणको खुल्ला फूटबल प्रतियोगिता – २०८१ लाई  लालझाडी गाउँपालिकाले खेल सामाग्री प्रदान गरेका छन् । 
पालिका अध्यक्ष श्री निर्मल राना र उपाध्यक्ष श्री सपना चौधरी रानाले क्लब लाई दिए ३ वटा फूटबल , १ सेट जाली र १ सेट पन्जा दिएका हुन् ।
उनले खेल लाई सफल पार्न थप खेलकुद सामाग्री र  जर्सी  ब्यवस्था गर्ने, खेल मैदानको  मर्मत सम्भारका लागि  रोलर र पानी टंकी उपलब्ध गराउने प्रतिबद्धता गरे ।
पालिकाको सहयोगले थप हौसला मिलेको क्लबले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin