४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत दक्षिणकाली बहिरा आवासिय आधारभुत विद्यालयमा न्यानो कपडा वितरण

खबर सम्बाददाता १३ माघ २०८१, आईतवार
‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत   दक्षिणकाली  बहिरा आवासिय आधारभुत विद्यालयमा  न्यानो कपडा वितरण

धनगढीका युवा ब्यवसायी घनश्याम भट्ट नेतृत्वको टोलीलले शुरु गरेको ‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको दक्षिणकाली बहिरा आबासिय आधारभुत बिद्यालयमा रहेका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

मंसिर १५ गतेबाट शुरु गरेको अभियानलाई निरन्तरता दिदै आज बिद्यालयका १ सय १ जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

यस अभियान अन्तर्गत चिसो मौसममा कसैलेपनि समस्या भोग्नु नपरोस भन्ने उद्देश्यले बिद्यार्थीहरुलाई स्विटर , टोपी तथा कम्मल वितरण गरेको उनले बताए ।

यस अघि ‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका का विभिन्न बिद्यालयमा तथा छात्रबासमा न्यानो कपडा सहयोग गरि सकेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin