४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कञ्चनपुरमा कांग्रेसका नगर सभापति कलौनी सडकमा मृत फेला

खबर सम्बाददाता १९ माघ २०८१, शनिबार
कञ्चनपुरमा कांग्रेसका नगर सभापति कलौनी सडकमा मृत फेला

कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका सभापति अच्युत कलौनीको मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गणेश चन्द, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी लगायतको टोली घटनास्थलमा पुगिसकेको छ । उनीहरुले घटनाबारे विभिन्न कोषबाट अनुसन्धान सुरु गरेका छन् ।तालिमप्राप्त कुकुर पनि पुग्दै गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले अहिले शव भेटिएको बताउँदै थप तथ्य अनुसन्धानपछि मात्रै भन्न सकिने बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin