४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

भगवती राष्ट्रिय आ. वि. ले भव्यताका साथ सरस्वती पुजा मनायो, आगामी शैक्षिकसत्र देखि मन्टेश्वरी कक्षा सन्चालन हुने

खबर सम्बाददाता २१ माघ २०८१, सोमबार
भगवती राष्ट्रिय आ. वि. ले भव्यताका साथ सरस्वती पुजा मनायो, आगामी शैक्षिकसत्र देखि मन्टेश्वरी कक्षा सन्चालन हुने

धनगढीमा रहेको भगवती राष्ट्रिय आधारभूत विद्यालयले धुमधामका साथ सरस्वती पूजा मनाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा रहेकोे विद्यालयले सरस्वतीको पूजा गरे पठनसिद्धि हुने मान्यताका साथ सरस्वती पुजा मनाएको हो ।

विद्यालयले आगामी शैक्षिकसत्र २०८२/०८३ देखि मन्टेश्वरी प्रबिधिमा अंग्रेज़ी मध्यम बाट पठनपाठन गर्ने विद्यालयका प्र अ राम कृष्ण रानाले बताए ।यसका लागी आजै देखि अक्षराम्भ गरेको छ ।

विद्यालयले सास्कृतिक कार्यक्रम पनि गरेको छ । विद्यार्थीहरुले विभिन्न नृत्य पनि प्रस्तुत गरेका थिए । कार्यक्रमका बीच विभिन्न प्रतियोगितामा प्रथम, दितिय र तृतीय हुने बिद्यार्थी हरु लाई सम्मान गरिएको छ ।

त्यस्का सथै विद्यालय लाई सहयोग गर्ने विभिन्न ब्याक्तित्व र सस्था लाई पनि सम्मान गरिएको छ ।

सरस्वती पुजामा सरस्वती पूजा गरेकै आधारमा सरर पढ्न आउने नभइ सरस्वती पूजाको दिनबाट पढाइ लगावप्रति संकल्प गर्नुपर्ने जानकारहरु बताउँछन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin