४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढीबाट दुई जना लागूऔषधसहित पक्राउ

खबर सम्बाददाता १ फाल्गुन २०८१, बिहीबार
धनगढीबाट दुई जना लागूऔषधसहित पक्राउ

कैलालीको धनगढीबाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ व्यारेल नजिकबाट गोदावरी नगरपालिका–१० बस्ने २१ वर्षीय विवश चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने २५ वर्षीय धिरज राना लागूऔषधसहित बुधवार पक्राउ परेका हुन्।

यी दुबै जनालाई ६३० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin