४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढीमा बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा रानाको मृत्यु

खबर सम्बाददाता २ फाल्गुन २०८१, शुक्रबार
धनगढीमा बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा रानाको मृत्यु

कैलालीको धनगढीमा बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ।

बिहिवार धनगढी उपमहानगरपालिका–१३ राजपुरगाउँका सेवन रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान नुहाउन गएका रानाको शव अबेर साँझ मात्र भेटिएको दाइ आशा राम रानाले बताए । बोरिङबाट निस्केको पानी कुवामा जम्मा हुने गर्द्छ । सोही पानीमा नुहाउने क्रममा डुबि रानाको मृत्यु भएको जनाइएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin