४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढीको केजी हस्पिटलमा महिलाको मृत्यु

खबर सम्बाददाता ९ फाल्गुन २०८१, शुक्रबार
धनगढीको केजी हस्पिटलमा महिलाको मृत्यु

धनगढीको केजी हस्पिटलमा एक महिलाको मृत्यु भएको छ।

हस्पिटलमा उपचाररत अछामको मंगलसेन नगरपालिका–१ घर भएर धनगढीमा डेरा गरि बस्ने ५६ वर्षीया बिना चौधरीको आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार चौधरी फोक्सो, पिसाब र सुगर सम्बन्धी बिरामी रहेकी थिइन्। उनी श्रीमान भोला चौधरीसँगै धनगढी उपमहानगरपालिका–२ मा बस्दै आएकी थिइन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin