४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार कैलालीका कमल सिङ रानालाई

खबर सम्बाददाता ९ फाल्गुन २०८१, शुक्रबार
नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार कैलालीका कमल सिङ रानालाई

२५ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०८१ को अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानले सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान मुल नारा
आयोजित राष्ट्रिय मातृभाषा कविता महोत्सव कार्यक्रममा कैलालीका कमल सिं रानालाई सम्मान गरेको छ ।
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट बर्सेनि प्रदान गरिने प्रज्ञा मातृभाषा साहित्य पुरस्कार, २०८१ मा तराई तथा मधेश क्षेत्रवाट रानाथारू भाषाका लेखक तथा अनुसन्धाता भनेर कमलसिं राना लाई प्रदान गरेको हो। प्रतिष्ठानले कार्यक्रमका प्रमुख अतिथी संस्कृति पर्यटन मन्त्री बद्री पाण्डेबाट राना लाई एक लाख राशिको पुरस्कार सहित नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार प्रदान गरेको छ ।

सृजनाका माध्यमबाट नेपालका तराई तथा मधेस क्षेत्रमा बोलिने मातृभाषा (रानाथारू) साहित्यको समृद्धिमा पुऱ्याउनुभएको विशिष्ट योगदानको कदर गर्दै रानालाई सम्मान गरेको कुलपति भूपाल राईले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin