४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

करणी मुद्दामा ६ वर्ष कैद सजाय सुनाइएका व्यक्ति १७ वर्षपछि पक्राउ

खबर सम्बाददाता ११ फाल्गुन २०८१, आईतवार
करणी मुद्दामा ६ वर्ष कैद सजाय सुनाइएका व्यक्ति १७ वर्षपछि पक्राउ

कञ्चनपुरमा ६ वर्ष कैद सजाय सुनाइएका व्यक्ति १७ वर्ष पछि पक्राउ परेका छन् ।

जिल्ला अदालत कञ्चनपुरले २०६४ बैशाख ४ गते जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद सजाय तोकिएका पुनर्वास नगरपालिका – १ महेन्द्रबस्तीका ४१ वर्षीय मान सिंह धामी १७ वर्ष पछि पक्राउ परेका हुन ।

उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिबाट खटिएको प्रहरी टोलीले शनिवार घरबाटै पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin