४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढीमा ईटा भट्टामा खेल्ने क्रममा बालक जलेर घाइते

खबर सम्बाददाता १२ फाल्गुन २०८१, सोमबार
धनगढीमा ईटा भट्टामा खेल्ने क्रममा बालक जलेर घाइते

धनगढीमा ईटा भट्टामा खेलिरहेको अवस्थामा बालक जलेर घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा महाबिर चौधरीले सञ्चालन गरेको नेपाल ईटा भट्टामा खरानीले जलेर बालक घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुुनेमा ईटा भट्टामा मजदुरका रुपमा कार्यरत धनगढी–९ बाग्राकटानका हरी चौधरीको ६ वर्षीय छोरा सरोज चौधरी रहेका छन्। उनी आमासँग खेलिरहेको अवस्थामा भुसाको खरानीमा लडेको थिए। बालकको घुडामुनी जलेको छ। अहिले उनको उपचार भइरहेको बताइएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin