४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कञ्चनपुरबाट ९ ग्राम लागुऔषधसहित एक जना पक्राउ

खबर सम्बाददाता १३ फाल्गुन २०८१, मंगलवार
कञ्चनपुरबाट ९ ग्राम लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुरबाट नौ ग्राम ६३० मिलिग्राम लागुऔषधसहित एक जना पक्राउ परेका छन।

जिल्लाको पुनर्वास नगरपालिका–१ गणेशबस्तीका सुरेश राना लागुऔषधसहित पक्राउ परेका हुन।

लागुऔषध ब्युरो शाखा कार्यालय, धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले रानाको साथबाट ५८० मिलिग्राम र उनको कोठाबाट नौ ग्राम ५० मिलिग्राम लागुऔषध फेला पारेको हो। प्रहरीले उनको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin