५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

महाकुम्भ मेलामा धनगढीकी एक महिला सम्पर्कविहीन

खबर सम्बाददाता १४ फाल्गुन २०८१, बुधबार
महाकुम्भ मेलामा   धनगढीकी एक  महिला सम्पर्कविहीन

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा गएकी धनगढीकी एक महिला सम्पर्कविहीन भएककी छिन् ।

सम्पर्कविहीन हुनेमा धनगढी उपमहानगरपालिका १० की ४५ वर्षीय बिख्मा राना रहेकी छन्।

मंगलबार दिउँसाे मेलामा पानी किन्न भनेर गएकी त्यस पछि सम्पर्क विहिन भएकि रानाका पति राधे श्याम रानाले बताए ।

निरन्तर खोजी गरे पनि हालसम्म उनको कुनै अत्तोपत्तो लागेको छैन।

यसबारे भारतीय स्थानीय प्रहरीमा निवेदन दिइएको र खोजी कार्य जारी रहेको उनका आफन्तले जानकारी गराएका छन्। साथै फेला पार्ने महानुभावले नजिकैको प्रहरी चौकी अथवा 9804633580 +917483457011, +919980459402 नम्बरमा सम्पर्क गरि जानकारी गराउन अनुरोध गरेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin