४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

खबर सम्बाददाता १४ फाल्गुन २०८१, बुधबार
कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

पुनर्वास नगरपालिका–५ उद्रिचोकबाट ३ ग्राम ५३० मिलिग्राम लागूऔषधसहित पुनर्वास नगरपालिका–७ बस्ने २३ वर्षीय सागर राना र २८ वर्षीय राम लक्ष्मण राना पक्राउ परेका छन्। यी दुबै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin