४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कञ्चनपुरको पुनर्वासमा लागुऔषधसहित २ जना पक्राउ

खबर सम्बाददाता १५ फाल्गुन २०८१, बिहीबार
कञ्चनपुरको पुनर्वासमा  लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

जिललाको पुनर्वास नगरपालिका–७ बस्ने सागर राना र सोहि ठाउँ बस्ने लक्ष्मण रानालाइ ३ ग्राम ५३० मिलिग्राम लागुऔषध खैरोहिरोईनसहित लागुऔषध ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिबाट खटिएको सयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। दुबै जनालाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin