४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढीमा लागू औषधसहित तीन जना पक्राउ

खबर सम्बाददाता १९ फाल्गुन २०८१, सोमबार
धनगढीमा लागू औषधसहित तीन जना पक्राउ

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ घले चोकबाट सोही ठाउँ बस्ने २८ वर्षीय किशोर जोशी यस्तै धनगढी उपमहानगरपालिका–१० बस्ने ३५ वर्षीय जगदिश राना र धनगढी उपमहानगरपालिका–९ बस्ने २८ वर्षीय भिम नाथ योगी लागूऔषधसहित पक्राउ परेका छन्। २६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) र १ थान खुकुरीसहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin