४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

अत्तरियामा बिद्युतका कर्मचारी चौधरीमाथी खुकुरी प्रहार

खबर सम्बाददाता २२ फाल्गुन २०८१, बिहीबार
अत्तरियामा बिद्युतका  कर्मचारी चौधरीमाथी खुकुरी प्रहार

अत्तरियामा नो लाईटका कर्मचारी सुन्दरलाल चौधरी माथी खुकुरी प्रहार भएको छ ।

विहिबार बिहान कार्यालय अगाडि ३ मोटरसाइकलमा आएका ६ जनाको अज्ञात समूहले खुकुरी प्रहार गरेको हो । उनको खुकुरीले टाउकोमा चोट लागेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

डिएसपी गंगा बहादुर थापाले घाईतेलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाईएको बताए । उनले खुकुरी प्रहार गर्ने फरार रहेको र, खोजी कार्य जारी रहेको बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin