४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढीमा लागूऔषधसहित एक जना पक्राउ

खबर सम्बाददाता २८ फाल्गुन २०८१, बुधबार
धनगढीमा लागूऔषधसहित एक जना पक्राउ

धनगढीमा लागू औषधसहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट सोही ठाउँ बस्ने ४० वर्षीय बलराम राना लागूऔषधसहित पक्राउ परेका हुन्। रानालाई १ ग्राम १४० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin