४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

सुदुर पश्चिमाञ्चल साहित्य समाज द्वारा साहित्यकार पदम रानालाई सम्मान

खबर सम्बाददाता २८ फाल्गुन २०८१, बुधबार
सुदुर पश्चिमाञ्चल  साहित्य समाज द्वारा साहित्यकार पदम रानालाई सम्मान

सुदुर पश्चिमाञ्चल साहित्य समाजले साहित्यकार पदम राना लाई सम्मान गरेको छ । साहित्य समाजले भाषा साहित्य योगदान पुर्याएको भनेर राना लाई सम्मान गरिएको हो ।

राना विगत लामो समयदेखि भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा समर्पित रही योगदान गरको बाफत प्रमुख अतिथि माननीय विक्रम सिंह धामीको हात बाट सोही योगदानको कदरस्वरूप सुदुरपश्चिमाञ्चल साहित्य समाजद्वारा स्थापित रु. पच्चीस हजार राशिको सुदूर पश्चिमाञ्चल साहित्य पुरस्कार-२०८० द्वारा सम्मानित गरिएको छ ।

सुदूर पश्चिमान्चल साहित्य समाजले दिएको पुरस्कार रानाले समाज लाई नै रानाथारु भाषा साहित्यमा काम गर्न फिर्ता दिएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin