२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

होलीको दिन मोहना नदिमा डुबेर २ युवाको मृत्यु

खबर सम्बाददाता १ चैत्र २०८१, शनिबार
होलीको दिन मोहना नदिमा डुबेर २ युवाको मृत्यु

मोहना नदिमा डुबेर २ जनाको मृत्यु भएको छ।

शुक्रबार कैलालीको धनगढी उप(महानगरपालिका वडा नम्बर १९ फूलवारी बाइसघरस्थित मोहना नदिमा डुबेर १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिस बोहराको मृत्यु भएको प्रहरीले जनाएको हो।

शुक्रबार दिउँसो उनीहरु मोहना नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। डुबेर बेपत्ता भएको खवर पछि धनगढी नगर प्रहरी र शसस्त्र प्रहरीले बोटको प्रयोग गरि खोजीकार्य गरेको थियो।तर खोजीकार्यका क्रममा उनीहरु नदिमा मृत अवस्थामा भेटिएका थिए।

खोजतलासको क्रममा दुवै जनाको शव बेपत्ता भएको स्थानभन्दा केही तल डुबेको अवस्थामा फेला परेको सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin