३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

अत्तरियाबाट लागूऔषधसहित दुई युवक पक्राउ

खबर सम्बाददाता १४ चैत्र २०८१, शुक्रबार
अत्तरियाबाट लागूऔषधसहित दुई युवक पक्राउ

कैलालीको अत्तरिया बजारबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–२ अत्तरिया बजारबाट गोदावरी नगरपालिका–१ भरतपुर बस्ने २७ वर्षीय रमेश पुनमगर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेला बस्ने २७ वर्षकै दिपक ओली पक्राउ परेका हुन्।

दुवै जनालाई १ ग्राम ५०० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin