३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

कञ्चनपुरबाट खैरो हेरोइनसहित २ युवक पक्राउ

खबर सम्बाददाता २२ चैत्र २०८१, शनिबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित २ युवक पक्राउ

कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका-६ बनगाऊ भगवती टोलबाट सोही ठाउँ बस्ने ३० वर्षीय दिपेश बोगटीलाई शुन्य दशमलव ९४ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो। यसैगरी भीमदत्त नगरपालिका-६ बनगाऊ कालिका आधारभुत विद्यालय नजिकबाट सोही ठाउँ बस्ने ३१ वर्षीय किशोर भट्ट १ दशमलव ६२ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।

यी दुबै जनालाई शुक्रवार नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin