२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

जिल्ला प्रशासन कार्यालय कैलालीले शनिवार बाहेक बिदाका दिन पनि सेवा दिने

खबर सम्बाददाता २७ चैत्र २०८१, बिहीबार
जिल्ला प्रशासन कार्यालय कैलालीले शनिवार बाहेक बिदाका दिन पनि सेवा दिने

जिल्ला प्रशासन कार्यालय कैलालीले शनिवार बाहेकका सार्वजनिक बिदाका दिनहरूमा सेवा प्रवाह गर्ने जनाएको छ। प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बिदाका दिनमा पनि नियमित रूपमा उपलब्ध हुने जनाएको हो।

प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा जारी सूचनामा वैशाख १ गते देखि लागु हुने गरी वर्ष भरी शनिवार बाहेकका बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सुचारु रहने उल्लेख छ।जसअन्तर्गत बुद्ध जयन्ती, गणतन्त्र दिवस, पृथ्वी जयन्ती, घटस्थापना, उँधौली पर्व, क्रिसमस डे, तमु ल्होसार, पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस), माघे सङ्क्रान्ति, सोनम ल्होछार, सहिद दिवस, महाशिवरात्रि, ग्याल्पो ल्होसार, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, इद, बकर इदको बिदामा पनि सेवा प्रभाव हुने जनाइएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin