२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

मुख्यमन्त्री शाह :भूमी सम्बन्धी नीति ल्याउन विलम्ब गर्न नहुने बताए

खबर सम्बाददाता ८ जेष्ठ २०८२, बिहीबार
मुख्यमन्त्री शाह :भूमी सम्बन्धी नीति ल्याउन विलम्ब गर्न नहुने बताए

धनगढी / जेठ ८- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमी सम्बन्धी नीति ल्याउन विलम्ब गर्न नहुने बताउनु भएको भएको छ ।


विहिबार सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशको भूमि नीति मस्यौता उपर छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।उहाँले भूमीहिन, दलित, सुकुम्बासी, अव्यवस्थित बसोबास, मुक्त कमैया, हलिया, कमलरी तथा वादी समुदायको पुनर्स्थापना सम्बन्धी नीति, कानुन, मापदण्ड र योजना बनाउनु पर्नेमा जोड दिनुभयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin