३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

धनगढीमा “निःशुल्क लोकसेवा तथा शिक्षा सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न

खबर सम्बाददाता १० जेष्ठ २०८२, शनिबार
धनगढीमा “निःशुल्क लोकसेवा तथा शिक्षा सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न

कैलालीको धनगढीमा “निःशुल्क लोकसेवा तथा शिक्षा सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ । नेपाल रानाथारु युवा समाजको आयोजना तथा जेनिथ इन्स्टिच्युटको सहकार्यमा धनगढीमा “निःशुल्क लोकसेवा तथा शिक्षा सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम” को भएको हो ।

रानाथारु समुदायलाई शिक्षा सेवा तथा लोक सेवा संग जोड्न कार्यक्रम गरिएको नेपाल रानाथारु युवा समाजका अध्यक्ष कमल राना ले बताए ।

कार्यक्रममा युवा जमात संग सहकार्य गर्न पाउदा आफू खुशी भएको र शिक्षक सेवा तथा लोक सेवाक कक्षा सन्चालन गर्ने तत्पर रहेको जेनिथ इन्स्टिच्युटका मुख्य प्रशिक्षक प्रेम बोहराले बताए ।

कार्यक्रम मार्फत लोक सेवा तयारीका लागि भौतिक रुपमा १० जना, अनलाइन मार्फत ५० जना शिक्षक सेवा तथा ५० जना लोक सेवा कक्षा तयारी निशुल्क सेवा पाउने आयोजकले जनाएको छ् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin