५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

धनगढीमा प्रेस युनियनको आयोजनामा पत्रकारहरुलाई निशुल्क स्वास्थ्य परीक्षण

खबर सम्बाददाता १५ जेष्ठ २०८२, बिहीबार
धनगढीमा प्रेस युनियनको आयोजनामा पत्रकारहरुलाई निशुल्क स्वास्थ्य परीक्षण

नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा धनगढीमा निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य कार्यालय कैलालीको सहयोगमा, नेपाल प्रेस युनियन सुदूरपश्चिमको समन्वयमा नेपाल प्रेस युनियन कैलालीले स्वास्थ्य परीक्षण गरेको हो । स्वास्थ्य परीक्षणमा ३० जना पत्रकारले स्वास्थ्य परीक्षण गराएका हुन।

उच्च रक्तचाप, सुगर र युरिन परीक्षण गरिएको स्वास्थ्य कार्यालय कैलालीका हेल्थ असिस्टेन्ट मीन धामीले जानकारी दिए । प्रेस युनियनले स्थापना दिवसको अवसमार विचार गोष्ठीको समेत आयोजना गरेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin