६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

लालझाडी: नागरिकसंग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम

खबर सम्बाददाता २५ जेष्ठ २०८२, आईतवार
लालझाडी: नागरिकसंग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम

कञ्चनपुरको लालझाडी गाउँपालिकाले नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम आईतबारबाट सुरु भएको छ।गाउँपालिकाले विगत तीन वर्षदेखि सबै वडाका नागरिक जेष्ठ नागरिक,अपाङ्ग र स्वास्थ्य क्षेत्रमा पहुँच नपुगेका नागरिकहरुको घरदैलोमा गएर नसर्ने रोगहरूको निदान,उपचार र परामर्श दिँदै घरदैलोमै स्वास्थ्य सेवा प्रदान गरे ।

नागरिकहरु लाभान्वित हुने लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले बताउनुभयो।लक्षित वर्गका नागरिकसम्म सहज तरिकाले स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सामान्य स्वास्थ्य जाँच सहित उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीको समस्या पहिचान, र अन्य दीर्घ रोगीहरुको खोज पड्ताल गरी जानकारी लिइने र उपचार योजना बनाई पालिका स्तरीय एकीकृत विशेषज्ञ स्वास्थ्य सेवा शिविर सञ्चालन गरिने लालझाडी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक खगेन्द्र चौधरीले जानकारी दिनुभयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin