३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

चर्चा भएको २५ बर्षपछि दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास हुँदै..

खबर सम्बाददाता ९ फाल्गुन २०७७, आईतवार
चर्चा भएको  २५ बर्षपछि दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास हुँदै..

लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजिछेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्ने भएको छ । पहिलो पटक बजेट विनियोजना भएको २५ बर्षपछि छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने तयारी भएसंगै काम अघि बढ्ने देखिएको हो । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक बजेट विनियोजन गरेको थियो । त्यस्को २५ बर्षपछि भोलि प्रधानमन्त्री केपी शर्मा ओली औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर आउन लागेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin