५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

मुख्यमन्त्री शाह : पत्रकारहरुलाई ढुक्क भएर कलम चलाउन आग्रह

खबर सम्बाददाता ६ असार २०८२, शुक्रबार
मुख्यमन्त्री शाह : पत्रकारहरुलाई ढुक्क भएर कलम चलाउन आग्रह


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ढुक्क भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ।
नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समितिद्वारा कञ्चनपुरमा आयोजित पत्रकार महिलाहरूका लागि सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका हुन ।
“पत्रकारहरू थुप्रै चुनौति पार गर्दै आइरहेका छन,” मुख्यमन्त्री शाहले भन्नुभयो, “यसबीचमा पनि धेरै जना पत्रकारिता पेशामा प्रवेश गरिरहेका छन, उनिहरुमा यो एउटा मर्यादित र इज्जतको पेशा हो, भन्ने अनुभूति दिलाउनु पर्छ ।”


उहाँले सीमित श्रोत र साधनका बीच आ . ब. २०८२/०८३ मा सुदुरपश्चिम प्रदेश सरकारले संचार १० क्षेत्रमा बजेट बिनियोजन गरेको बताउनु भयो ।
१) सहित दशरथ चन्द स्मृति पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना
२) पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम
३) आम सञ्चार तथा पत्रकारिता क्षेत्रको संस्थागत क्षमता अभिवृद्धि कार्यक्रम
४) राष्ट्रिय समाचार समितिको भवन निर्माण
५) नेपाल टेलिभिजनको स्टुडियो निर्माण
६) नेपाल पत्रकार महासंघ कञ्चनपुर डडेलधुराको भवन निर्माण
८) लोक कल्याणकारी विज्ञापन
९) आमसञ्चार, विपत र मानव अधिकारको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि इन्टर्न विद्यार्थी परिचालन कार्यक्रम
१०) संचारकर्मीको संयुक्त आवास गृह निर्माण, नेपाल पत्रकार महासंघ कैलाली

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin