१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

रानाथारु समुदाय उत्थानको लागि प्रधानमन्त्रीलाई ३ बुँदे ज्ञापन पत्र

खबर सम्बाददाता १० फाल्गुन २०७७, सोमबार
रानाथारु समुदाय उत्थानको लागि प्रधानमन्त्रीलाई ३ बुँदे ज्ञापन पत्र

बिगत लामो समय देखि चर्चामा रहेको बेदकोट न.पा.मा रहेको छेला औद्योगिक क्षेत्र नेपालका प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु बाट शिलन्यास गरिएको छ । सुदुरपस्चिमको औद्योगिक बिकासको मेरुदण्डको रुपमा लिइएको सो औद्योगिक क्षेत्र सिलन्यास कार्यक्रमकै अवसरमा कंचनपुरका मूल आदिबासी रानाथारुले आफ्नो समुदाय उत्थानका लागि प्र.म. लाई ३ बुँदे ग्यापन पत्र बुझाएका छन ।
नेपाल रानाथारु समाजका अध्यक्ष तथा संबिधान सभा सदस्य माननीय कृपाराम राना द्वारा हस्तक्षरित ज्ञापन पत्रमा गत बर्ष मात्रै आदिबासी सुचिमा समाबेस भएको रानाथारु समुदायलाई आरक्षणको ब्यबस्था, प्राबिधिक बिषयमा शैक्षिक छात्रवृत्ति, देशमा भएका राजनैतिक संघर्ष, लोकतन्त्रकै लागि आफ्नो ज्यानको आहुती दिएका रानाथारु समुदायका १५ जना योद्धाहरुको नाम शुचि सहित सहिदको सुचिमा समाबेश गर्न माग गरिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin